Content

सपना "Dreams" उदेश्य के लिनु उडी छुनु चन्द्र एक | बच्चाबेला देखि सुन्दै आएको यो sentence आज पनि हाम्रो दिमाग मा बसेको छ | सपना जहिले पनि ठुलो देख्नु पर्छ भन्छन | सपना ठुलो देखेर, सोचेर मात्र पनि हुने हैन , तेस्लाई पुरा गर्ने हिम्मत, उत्साह र जागर चाहिन्छ |...