सपना "Dreams"

उदेश्य के लिनु उडी छुनु चन्द्र एक | बच्चाबेला देखि सुन्दै आएको यो sentence आज पनि हाम्रो दिमाग मा बसेको छ | सपना जहिले पनि ठुलो देख्नु पर्छ भन्छन | सपना ठुलो देखेर, सोचेर मात्र पनि हुने हैन , तेस्लाई पुरा गर्ने हिम्मत, उत्साह र जागर चाहिन्छ | घर मा बसेर मलाई चन्द्रमा मा पुग्नु छ भनेर हुदैन | सब भन्दा पैला चन्द्र मा को बारेमा थाहा पुन जरूरी छ |

आजको परेस्थितीलाई हेर्ने हो भने संसार भर कोरोना (COVID-19) ले दुखः दिएको आवथा छ | कति मान्छे एक छाक खान नपाउने छन् भने कतिलाई यो समय घर परिवार संग नजिक हुन पाउने सुनौलो मौका को रुप मा पनि आएको देखन सकिन्छ |  कति ले दिन खान क निम्ति गीड गीडाएको पनि देख्नु परेको छ  भने कति छन् जो खाना बनाएर विभिन्न सामाजिक संजालमा पोस्ट गरेको देखिन्छ |

मानिसले जैले पनि आफ्नो आवश्कता हेरेर सपना सजाउने गर्छन | कोइ हुन्छन मेरो सानो घर होस्, सानो परिवार होस्, अनि दिन को दुई छाक खान पाइयोस | कोइको सपना एस्तो हुन्छ जहाँ जति पैसा, जति आराम, जति सुबिधा भए पनि अझ तेसलाई दोब्बर तेब्बर गर्न सकियोस भन्ने सपना बुनेरहेका हुन्छन | सबैको आफ्नो आफ्नो विचार छ , सपना छ, जीबनसैली छ अनि आफ्नै दुनियाँ | सबै खुशी नै छन् सुखी नै छन् आफ्नो ठाउँ मा बाचेकै छन् आफ्नो आफ्नो सपनालाई पुरा गर्ने अठोट लिएर |

सपना को लहर लागेको छ यहाँ
कसो गरि सम्हाल्नु एसलाई
सपना मा नै बाच्नुपर्ने हो कि
कसो गरि बिपना बनाऊ तेसलाई

आशा, इछ्य र चाहाना को गला पैलैनै घोतीसक्यो
जीवित गर्दै जिउने आधार कसो गरि बनाऊ तेसलाई |

Nothing can be precious then trust and respect in relation either it is between family or friends.
Once you loose it, you can never get it back.